युवा संगठन र अनेरास्ववियूद्दारा मराङ्गमा ५१ वटा अस्थाई टहरा निमार्ण

सन्दिप शर्मा/ बेेनी साउन १४ गते ।  नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट राष्ट्रिय युवा संगठन र अखिल नेपाल स्वतन्त्र विद्यार्थि यूनियनले मराङ्गमा विस्थापित ६५ परिवार अट्न मिल्ने गरि ५१ वटा अस्थाइ टहरा निमार्ण गरेका छन् । धौवलागिरी गाउँपालिका ६ मराङ्गमा गत असार २५ गते वर्षका कारण आएको बाढीर पहिरो बाट विस्थापित परिवार लाई वस्नका लागि … Continue reading युवा संगठन र अनेरास्ववियूद्दारा मराङ्गमा ५१ वटा अस्थाई टहरा निमार्ण